Jagaran News

राष्ट्रपति ट्रम्पद्वारा भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा

काठमाडौं, १९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क

कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल

मनसुनजन्य विपद् स् विगतमा के भयो, के सिकियो ?

काठमाडौं, १९ असार । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं, १९ असार । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । संसद सचिवालयका

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं, १९ असार । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर

भक्तपुर एचआईभी एड्सको उच्च जोखिममा, १० युवामध्ये २ जना लागुपदार्थ प्रयोगकर्ता

काठमाडौं, १८ असार । भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा देखिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को सन् २०२४ को तथ्यांकले भक्तपुर एचआईभी

विधेयकको प्रतिवेदनमा अक्षम्य अपराध भएको छ, दोषी ठहरिए कारबाही भोग्न तयार छुः रामहरि खतिवडा

काठमाडौं, १८ असार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिमा संलग्न नभए पनि आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाउँदै स्पष्ट प्रतिक्रिया दिएका छन् । उनले सुरुदेखि नै

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

काठमाडौं, १८ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार

केटिएम हस्पिटालिटी शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त

काठमाडौं, १८ असार । केटिएम हस्पिटालिटी लिमिटेडको शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता

कांग्रेस एमाले गठबन्धन सरकार एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू

काठमाडौं, १८ असार । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किएपछि यसले पूर्णता पाउने स्रोतले बतायो

एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको दोस्रो खेलमा श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं, १८ असार । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल