काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग निर्माणमा सरकारले पूर्ण सहयोग गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ–तराई/मधेश दु्रतमार्ग आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउँदैे यसलाई समयमै समन्न गर्न सरकारबाट जस्तो सुकै सहयोगको लागि पनि तयार रहेको बताए छन् । नेपाली सेना निमार्णको
संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ कार्यक्रम समापन
काठमाडौं । नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ २०७५ जेष्ठ १६ गतेदेखि मित्रराष्ट्र भारतको पिथौरागढमा सञ्चालन भएको प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि
आइएमईले १८औं वार्षिकोत्सव देशविदेशमा विभिन्न कार्यक्रम गरी मनायो
काठमाडा । ‘१८औँ वार्षिकोत्सव साझेदारीको’भन्ने मूलनाराका बुधवार देखि आइएमईले विभिन्न कार्यक्रम गरी बार्षिकत्सव मनाएको छ । १७ औँ वर्ष पार गरेर १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आइएमईले विभिन्न कार्यक्रमहरुको आयोजना
स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः उपप्रधानमन्त्री यादव
सिन्धुपाल्चोक । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक
माधव वाग्लेसहित तीन जना जेल चलान
काठमाडौं । नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
चार मन्त्रालयको विनियोजनमाथि संसदमा छलफल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलमा भाग लिने सांसदले खासगरी कृषि, सञ्चार, खानेपानी र कानून निर्माणका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे । उनीहरुले आ–आफ्ना निर्वाचन
१४ किलो सतुवा सहित एक जना पक्राउ
दार्चुला । नेपाल प्रहरीले दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तुबाट यार्सागुम्बा र सतुवासहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । मार्मा गाउँपालिका भएर खलंगा ल्याउँदै गरेको ४ सय ग्राम
गृहमन्त्री र उर्जामन्त्रीले भने : बिजुली चोर्नेलाई बाँकी राख्दैनौँ
काठमाडौ । बिजुली चोरी नियन्त्रण अभियानमा गृह मन्त्रालय र उर्जा मन्त्रालयले संयुक्त रुपमा काम गर्ने भएका छन् । बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापा बादल र उर्जा, जलस्रोत
२०२२ को विश्वकप कतारमा हुने, २०२६ कोे आयोजना भने तीन देशले गर्ने
काठमाडौं । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि
असार ५ गते प्रधानमन्त्री ओली चीन भ्रमण जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण जाने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका
प्रदेश नं ५ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित
रुपन्देही । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम बुधवार सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए
कम्युनिस्ट पार्टीबीचको एकता निभ्ने बेलाको बत्ती : डा. भट्टराई
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई कम्युनिस्ट पार्टीबीचको एकता निभ्ने बेलाको बत्तीजस्तो भएको टिप्पणी गरेका छन् । कम्युनिस्ट पार्टीको नेतृत्वमा हिजोको पञ्चायतजस्तो ३० वर्ष सरकार











