Jagaran News

कोरोना महामारीः काठमाडौंमा छाक टार्न समस्या भयो ? अब ११८० मा सम्पर्क गर्नुस्

काठमाडौं , जेठ २० । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका

काठमाडौंमा कुटपिटबाट एकजनाको मृत्यु, आरोपित पक्राउ

काठमाडौं , जेठ २० । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । गोकर्णेश्वर–१, सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट मृत्यु भएको हो । गोकर्णेश्वर नगरपालिका–८,

जनमोर्चाका सांसद थापा पदमुक्त

काठमाडौं, जेठ २० । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुने भएका छन् । आज जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ

लागुऔषध र भरुवा बन्दुकसहित २ जना पक्राउ

काठमाडौं , जेठ २० । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले

आज सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ २० । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नयाँ मूल्य अनुसार आज सुन तोलामा ९४ हजार

नीलकण्ठ ११ ज्यामरुङमा कोरोना जनचेताना अभियानसहित स्वास्थ्य सामग्री वितरण (फोटोफिचरसहित)

धादिङ्ग । बिश्वभर बढ्दै गएको कोरोना भाइरस (कोभिड –१९)को महामारीलाई मध्यनजर गर्दै नीलकण्ठ- ११ ज्यामरुङमा स्वास्थ्य सामग्री वितरण तथा जनसचेतना अभियान सम्पन्न भएको छ । कोराना महामारीले आक्रान्त भएको विश्वसंगै

एमाले विवादः ओली र नेपालको आज छुट्टाछुटै बैठक बस्दै

काठमाडौं , जेठ २० । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

काठमाडौं , जेठ २० । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना

विश्वकप छनोट फुटबलः नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, जेठ २०। फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९: ४५ बजे सुरु हुनेछ । ताइपेइविरुद्ध मैदान

जसपा विवाद : आयोगले भन्यो – दुवै पक्षको पत्र मिलेन

काठमाडौं, जेठ २० । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवाद र त्यसपछि आयोगमा आएको एकअर्कामाथिको कारबाही पत्र विषयमा मुख खोलेको छ । आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र

तराईलाई मरुभूमिकरण गर्ने निर्णय तुरुन्त खारेज गरियोस् : प्रचण्ड

काठमाडौँ , जेठ १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नेपालको तराई क्षेत्रलाई मरुभूमि बनाउन लागेको आरोप लगाएका छन् । हालै ल्याएको बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी

लुम्बिनी सरकारमाथि खनिए विपक्षी दलहरु , मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौं, जेठ १९ । लुम्बिनी प्रदेशसभामा आजदेखि शुरु भएको ८औं अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् । प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले सरकारको वैधानिकता माथि प्रश्न उठाउँदै मुख्यमन्त्री