Jagaran News

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं, साउन २८ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

काठमाडौं , साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के–को मूल्य कति पुग्यो ?

काठमाडौं, साउन २८। कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत

एमसीसीमा सभामुख नै अनिच्छुक, संसदमा अघि नबढाउने संकेत

काठमाडौं, साउन २८ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् । पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता

आइएमई लाइफद्घारा रू. २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

साउन २७, – काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट मिति २०७६÷१०÷२९ गते आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना

परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने

काठमाडौं, साउन २७ । परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप

क्रियाशील सदस्यता पारदर्शी नभए कडा कदम चाल्ने कांग्रेस जिल्ला सभापतिको चेतावनी

काठमाडौं , साउन २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको विषय पारदर्शी रूपमा टुंग्याउन नेतृत्वलाई आग्रह गरेका छन्। साउन २५ र २६ गते राजधानीमा भेला भएका

लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान

काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको

भारतमा गुडिरहेको बसमा पहिरो खस्यो, ५० भन्दा बढी यात्रु पुरिए, उद्धार जारी

काठमाडौं, साउन २७ । भारतमा गुडिरहेको बसमा पहिरो खसेको छ । भारतको हिमाचल प्रदेशअन्तर्गत सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच आज दिउँसो गुडिरहेको बसमा अचानक पहिरो खस्दा

थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, साउन २७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट

१६ सय रुपैयाँ धरौटी बुझाउन नसक्दा एक युवक काराकार चलान

काठमाडौं, साउन २७ । दाङमा एक हजार ६ सय रुपैयाँ धरौटी बुझाउन नसक्दा एक युवक कारागार चलान भएका छन् । प्रशासनले तोकेको १६ सय रुपैयाँ धरौटी बुझाउन नसकेपछि घोराही उपमहानगरपालिका

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको