घट्यो सुनको मूल्य, कतिमा भइरहेको आज कारोबार ?

काठमाडौँ, माघ २२ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ९०० रूपैयाँले घटेर ९१ हजार १०० रूपैयाँ कायम गरिएको छ ।

तेजाबी सुनको मूल्य आज तोलाको ९० हजार ६०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्