डोरमणि पौडेल मारे बाजी, प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । अब नेतामा डोरमणिलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ ।

दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।

दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्