कोरोनाका कारण २६ जनाको मृत्यु

काठमाडौं, २६ कार्तिक । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नियमित पत्रकार सम्मेलन गर्दै यो संख्या पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्