चीनसँग प्रसारणलाइन जोड्न १० अर्ब

काठमाडौं – सरकारले उत्तरी छिमेकी चीनसँग जोड्ने अनतरदेशीय प्रसारणलाइन निर्माणसम्बन्धी पूर्वसम्भाव्यता अध्ययनसहितको प्रतिवेदन चीनलाई पठाएको छ ।

नेपाल र चीनबीच विद्युत् आदानप्रदान गर्न प्राविधिक रुपमा असम्भव रहेको बताइरहेका बेला सरकारले गल्छी–रसुवागढी हुदै चीन जोड्ने प्रसारणलाइन निर्माणबारे प्रतिवेदन पठाएको छ ।

उक्त सम्भाव्यता अध्ययन नेपाल विद्युत् प्राधिकरणले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्