कोरोनाबाट थप १० जना संक्रमितको मृत्यु

काठमाडौं , असोज ११ । आज नोपलमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

शनिबार देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्