कम्पनीका सञ्चालकमा डर र त्रासको वातारण सिर्जना गरेर राष्ट्र बैंकले आइपिओ रोक्न निर्देशन दिएको सामुदायिक लघुवित्तको प्रस्टिकरण

काठमाडौं । सामुदायिक लघुवित्तले आईपिओ रोकिएको बारे आज सूचना सार्वजनिक गरेको छ ।
नेपालको कुनै पनि ऐन र कानूनमा नभएको विषय उठाएर कम्पनीका सञ्चालकमा डर र त्रासको वातारण सिर्जना गरेर राष्ट्र बैंकले आइपिओ रोक्न निर्देशन दिएको विज्ञप्ती मार्फत बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्