जेठमा विवाहको लगन जुरेन, मंसिरमा १ दिन मात्रै

काठमाडाै‌ं । २०७५ सालको जेठ महिनामा विवाहको लागि साइत नजुर्ने भएको छ ।

मलमास भएका कारण जेठमा विवाहको लगन नभएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । मंसिरमा १ दिन मात्रै लगन छ भने बाँकी वैशाख, असार, माघ र फागुनमा भने धेरै दिन नै लगन छ ।

०७५ सालमा विवाहको लगन कहिले त :

वैशाख : ५, ६, १६ र २८ गते

असार : ६, ७, ९, ११, १५ र १६ गते

मंसिर : २९ गते मात्र

माघ : ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते

फागुन : १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते

प्रतिक्रिया दिनुहोस्