थप २१६ जनाले जिते कोरोना, निको हुनेको कूल संख्या १४०२ पुग्यो
काठमाडौं , असार ५ । नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमण जित्तेको संख्या २१६ पुगेको छ ।
बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्