चीनसँगको भिडन्तमा मारिने २० भारतीय सैनिकको परिचय खुल्यो (नामसहित)
काठमाडौं, असार ३ । सोमबार राति लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भिडन्त हुँदा मारिएका २० जना भारतीय सैनिकको नाम सार्वजनिक गरिएको छ ।
भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका थिए । चीनतर्फ के कस्तो हताहती भयो भन्ने चाहिँ चीनले अझैसम्म पनि खुलाएको छैन ।
नामसहित:
१. एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद
२. एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज
३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला
४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर
५. वाई- हवल्दार के. पालानी- मदुरई
६. एन- हवल्दार सुनील कुमार- पटना
७. एन- हवल्दार विपुल राय- मेरठ सिटी
८. के- नायक दीपक कुमार- रीवा
९. सिपाही राजेश ओरांग- बीरभूम
११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्ज
११. सिपाही गणेश राम- कांकेर
१२. सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल
१३. सिपाही अंकुश- हमीरपुर
१४. सिपाही गुरबिंदर- संगरुर
१५. सिपाही गुरतेज सिंह- मनसा
१६. सिपाही चन्दन कुमार- भोजपुर
१७. सिपाही कुन्दन कुमार- सहरसा
१८. सिपाही अमन कुमार- समस्तीपुर
१९. सिपाही जयकिशोर सिंह- वैशाली
२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम
प्रतिक्रिया दिनुहोस्