चापागाउँ देबाटोमा खुल्यो स्तरिय ब्युटी पार्लर

काठमाडौं । चापागाउँ दोबाटोमा सुबिधा सम्पन्न डाइनामिक ब्युटी पार्लर यही माघ ११ गते दर्वारमार्ग स्थित हविब पार्लरका प्रशिक्षक संजु सिंहले भव्यताका साथ उदघाटन गर्नुभयो ।

समारोहमा पार्लर संचालिका रिता राइले बिदेशमा तालिम प्राप्त दक्ष प्रशिक्षकद्वारा ब्युटिसियन तालिम दिनुका साथै गुणस्तरिय तथा ब्राण्डेड कस्मेटिकको प्रयोग गरी ब्युटिपार्लर सम्मन्धी सम्पूर्ण काम गरिने जानकारी दिनुभयो ।

समारोहमा लेडिज फेसन अनुसारको पहिरनहरु, हेयर डिजाइन, स्किन केयर, मोडल मेकअप, फोटोसुट मेकअप, विवाहमा दुलहीको लागि मेकअप सम्मन्धी सम्पूर्ण काम सस्तो र स्तरिय किसिमबाट गरिने राइले जानकारी दिनुभयो ।

तस्बिर: मनोज नेपाल
प्रतिक्रिया दिनुहोस्