पूर्णिमा विकास बैंकले लाभांश दिने

काठमाडौं । पूर्णिमा विकास बैंकले लगानीकर्तालाई लाभांश दिने भएको छ । बैंकको असोज ३ गते बसेको १६५औं साधारणसभाले लगानीकर्तालाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र करप्रयोजनको लागि ४४ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्