फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं, फागुन ६ । साप्ताहिक कारोबारको तेस्रो दिन मगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

सोमबार ७६ हजार ५ सयमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मगलबार प्रतितोला ७६ हजार ७ रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार ४ सय कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्