वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा पदबाट राजीनामा
काठमाडौं , माघ ५ । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पदबाट राजीनामा दिएका हुन् । पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष उनले राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्