माघे संक्रान्तिमा दियो सरकारले सार्वजनिक विदा
काठमाडौं , पुस २९ । माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश १ सरकारले यस अवसरमा बिदा दिएको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गरेका छन् । माघेसंक्रान्तिका दिन अन्य प्रदेश सरकारहरुले पनि विदा दिएका छन् ।
उता कैलालीमा पनि यो पर्व धुमधामका साथ मनाउने गर्दछन् । त्यहाँ चहलपहल पनि निकै बढेको छ । ठाउँ ठाउँमा मेला महोत्सव लागि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्