मनोज ज्ञवाली ज्योति विकासको सिइओमा

काठमाडौं । ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारीको पदबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली बढुवा भएका छन् । चार्टर्ड एकाउण्टेण्ट ज्ञवाली नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गरेर ग्लोबल आईएमई बैंकको विभागीय प्रमुखको पदमा आठ वर्ष काम गरेका थिए ।
त्यसपछि ज्ञावलीले ग्लोबल आइएमइकै ग्लोबल आइएमइ क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरले राजिनामा लिएपछि बैंकको सञ्चालन समितिले ज्ञावलीलाई ४ वर्षका लागि सिइओ नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्