डाक्टर गोविन्द केसीले तोडे अनशन

काठमाडौ । प्राध्यापक डाक्टर गोविन्द केसीले शनिवार अनशन तोडेका छन्। स्वासथ्य मन्त्री दीपक बोहोराको टोलीसँग शुक्रबार बेलुका वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले आज अनशन तोड्ने सहमति गरेका थिए।सोही अनुसार नै केसीले महाराजगन्जस्थित शिक्षण अस्पतालमा अनशन तोडेका हुन्।

प्रतिक्रिया दिनुहोस्