कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक

काठमाडौं । कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा दालचिनी श्रेष्ठको शुक्रबार निधन भएको हो । उनको शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्