प्रिमियर इन्स्योरेन्सको बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको मिति २०७४ साल पुस २४ गते सोमबार सम्पन्न् भएको साधारण सभाले आ.व २०७३/७४ को नाफाबाट हाल कायम भएको हुने भएको चुक्ता पुँजीको १३.५२ प्रतिशत बोनस र सो मा लाग्ने कर ०.७१ नगद लाभांश बार्षिक साधारण सभाबाट पारित भएको छ । थप सार्वजनीक निष्कासन (एफपिओ) समेत सामावेश हुने जानकारी छ । उपरोक्त प्रस्तावित लाभांश आगामी साधरण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्