७९ अर्ब कर अझै उठ्न सकेन

काठमाडौं  । सरकारले पटक पटक ताकेता गरे पनि करदाताले समयमै कर नतिर्दा ७९ अर्ब रुपैया बराबरको कर बक्यौता देखिएको छ । चालू आर्थिक वर्षको मंसिरसम्म मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९४ करोड ७७ लाख रुयैया तथा अन्तःशुल्क र आयकर तर्फ ७८ अर्ब १५ करोड रुपैया बक्यौता उठ्न बाँकी रहेको आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाताको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्