एसियन लाइफको आउने भयो ५० प्रतिशत हकप्रद

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले एसियनलाई २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआएबीएल क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्