राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

 काठमाडौँ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकलेआगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएको छ ।
योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिनुको साथै राजनीतिक निकास आउने भएको छ । देउवा सरकारलाई लागेको कर्चीमोहको पनि अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्