पूर्वसांसदलाई रकम दिए बेरुजु

काठमाडौं ।खारेज भएको निर्वाचन क्षेत्रमा पूर्वसांसदबाट छनोट भएका योजनालाई रकम वितरण गरे गैरकानुनी र भ्रष्टाचार ठहरिने भएको छ ।स्थानीय विकास मन्त्रालयले पूर्वसांसदहरुलाई खारेज भएको निर्वाचन क्षेत्रअनुसार करिब १० अर्ब रुपैया वितरण गर्ने निर्णय सार्वजनिक भएपछि सरोकारवालाले प्रशन उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्