प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्रि खुल्ला

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले १ बराबर ०.३० को अनुपातमा रु.१०० को अंकित दरको १२ लाख ८३ हजार ४० कित्ता बराबरको हकप्रद निष्काशन गर्न लागेको होे । मिति २०७४ पौष १६ देखि २०७४ माघ २१ गते सम्महकप्रद शेयर खुल्ला रहने छ । कम्पनीको हकप्रद शेयर मंसिर १४ गतेसम्म कायम हुने शेयरधनीले खरिद गर्न पाउने छन् ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्