सरकारले १० वर्षमा ५ अर्ब बाँड्यो

काठमाडौं  । पछिल्लो १० वर्षमा गठन भएका सरकारले करिब ५ अर्ब रुपैया बाडेका छन् । दोस्रो जनआन्दोलनयता गठन भएका १० वटा सरकारले स्वास्थ्यउपचार र आर्थिक सहायताका नाममा ५ अर्ब रुपैया भन्दा बढी रकम बाडेका हुन् ।

सरकारबाट सहयोग पाउने अधिकांश सत्तामा रहेका दलकै नेता कार्यकर्ता छन् भने केही स्वतन्त्र व्यक्तिले पनि यस्तो सहयोग पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्