ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो लाभाँश

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७४/०९/१६ गते सञ्चालक समितिको १४५ औ बैठकले गत आ.व २०७३/७४ को नाफबाट १७.६९ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर बापतको रकम भने शेयरधनीले नै तिर्नुपर्ने प्रस्ताव गरेको छ । ३० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीको १७.६९ प्रतिशत बोनस दिन लागेको हो । उपरोक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्