एक वर्षमा सरकारले बाँड्यो ८४ करोड

काठमाडौं – सरकारले एक बर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ ।

सर्वसाधारणले यस्ता कार्यको जति नै विरोध गर्दै आए पनि सरकारले दलका नेता कार्यकर्तालार्य नियमविपरित राज्य कोषबाट करोडौं रुपैयाँ बाँड्न छाडेको छैन ।

पछिल्लो समय सरकारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषद उपाध्याक्ष रहेका गिरीलाई २५ लाख रुपैयाँ र पुर्वसभामुख एवं नेपाली कांग्रेस नेता तारानाथ रानाघाटलाई ७० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्