सरकारले सार्वजनिक गर्यो १५ खर्ब ३२ अर्बको बजेट!

काठमाडौँ, जेठ १५ । सरकारले आगामी बर्षका लागि १५ अर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको छ।

बृद्धभत्ता २ हजार रुपैयाँबाट बढाएर ३ हजार पुर्‍याइएको छ। अर्थमन्त्रीले वाचन गरेको बजेटमा सामाजिक सुरक्षामा उल्लेख्य बजेट छुट्याइएको छ।

बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरिएको छ। सरकारले प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान पनि विनियोजन गरेको छ।

सरकारले प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान पनि विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्