सूर्योदय लघुवित्तको मूल्य समायोजन

काठमाडौं । सूर्योदय लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार १ सय ८ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ६ सय ४ रुपैयाँ दिएको थियो ।

नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्