अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक प्रतिवद्धता भए चालु आवको राजस्व लक्ष्यभन्दा ३० प्रतिशत बढाएर १५ खर्ब ७० अर्बको बजेट ल्याउन सकिने जानकारी दिए ।