अधिकारी चढेको हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वहालवाला मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको घटनालाई लिएर वा अन्य विषयमा छलफलको लागि प्रधानमन्त्री आलीले मन्त्रीहरुलाई बोलाएको हुन सक्ने स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्