गोर्खाज फाइनान्स लि.को बुक क्लोज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको पुस २५ गते साधारणसभा हुने भएको छ । सो सभाको लागि कम्पनीले पुस १४ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने सूचना नेप्सेमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्