बूढीगण्डकी बनाउन स्वदेशबाटै ३ खर्ब ६७ अर्ब

काठमाडौं । १२ सय मेगावाटको बूढीगण्गकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैया सम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ ।

मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्