उपत्यकामा जथाभावी गाडी रोक्नेमाथि एक्सन लिन थालियो

काठमाडौं । उपत्यकामा जथाभावी गाडी रोकेर यात्रु झार्ने र चढाउने चालकमाथि ट्राफिक प्रहरीले आईतबारबाट एक्सन लिन थालेको छ । यात्रुवाहक गाडीका चालकले विपरीत ठाउँबाट आभेरटेक गरेर यात्रु चढाउने तथा लामो समयसम्म सवारीसाधन रोकेर राख्ने गरेपछि ट्राफिकले लाम लगाएर गन्तब्यमा पठाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्