कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकद्वारा लाभाँश प्रस्ताव

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको मिति २०७४/०८/२९ गते शुक्रबार सञ्चालक समितिको १४० औं बैठकले गत आव २०७३/०७४को नाफबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजी रु. ८ अर्ब २५ लाखको २१.२१२१प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर बापत १.११६४ प्रतिशत नगत लाभांश दिने निर्णय गरेको छ। उपरोक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्