लखपति सिटीएक्सप्रेस मानबहादुर खत्री १२ लाख रुपैयाँ पुरस्कार विजेता बने

काठमाडौं, २ माघ । जापानबाट पैसा पठाउने मानबहादुर खत्री १२ लाख रुपैयाँ पुरस्कार विजेता बनेको छन् । उनले जापानबाट सिटी एक्सप्रेसमार्फत नेपालमा रकम पठाएका थिए।

सिटी एक्सप्रेसले दशैंतिहार र छठलाई लक्षित गर्दै ल्याएको लखपति सिटीएक्सप्रेस योजना अन्तर्गतको खत्री वम्पर विजेता बनेका हुन्।

कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डन र ब्राण्ड एम्बेस्डर सीताराम कट्टेलले लक्की ड्र गरेका थिए । यो अवधिमा १ हजार ८० जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक ३६ जनाले १० हजार नगद र तीन जनाले एक लाख रुपैयाँ नगद पाएका थिए।

प्रतिक्रिया दिनुहोस्