मेलम्ची को पानी खान अब अर्को बर्ष कुर्नुपर्ने

काठमाडौं। काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले अर्को बर्ष सम्म मेलम्ची को पानी वितरण हुने बताए ।
आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्