उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित

काठमाडौं। सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित भएका छन। श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् ।

आज बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याए भने श्रेष्ठ ले ३१ हजार ४ सय ३६ मत ल्याएर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्