हुम्लामा भारी हिमपात, चिसोले जनजीवन प्रभावित

काठमाडौं । हुम्लामा भारी हिमपात भएको छ । हिमपातले जनजिवन प्रभावित भएको राजन रावतले जानकारी दिएका छन ।हिमपातका कारण स्थानीयवासीलाई घरवाहिर हिडडुलगर्न समस्या भएको छ ।
हिमपातसंगै चिसो वढेपछि स्थानीयवासीलाई थप समस्या भएको छ । त्यहाको न्युनतम तापक्रम माइनस सात डिग्री सेल्सीयसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्