कठमाडौं, १३ मंसिर । गोरखा, हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ ।
बढ्दै गएको बैंकिङ्ग प्रतिष्पर्धा र प्रणालीलाई अझ व्यवस्थित गर्न संस्थाले सहायक अधिकृत पदका लागि १, वरिष्ठ सहायक पदका लागि केही, सहायक पदका लागि केही र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिवेदन दिई सक्ने छन् ।
यस संस्थाले ग्रामिण क्षेत्रमा बैंकिङ्ग कार्यलाई तिव्रताका साथ काम गर्दै आएको छ । यस संस्थामा रोजागारी गर्दा कामको अनुभव बढ्नुका साथै वेरोजगारीलाई ठूलो अवसर पनि हुने छ ।
प्रतिक्रिया दिनुहोस्