अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै आजको दिन विश्वभरी नै पर्वत दिवस् मनाउँदै आइएको छ ।दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् ।

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठनलगायतका संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।