सानिमा बैंकद्वारा थ्रि इन वान एकाउण्ट सेवाको सुरुवात

कठमाडौं, २६ कार्तिक । सानिमा बैंकले नेपालमै पहिलो पटक सानिमा बैंकद्वारा थ्रि इन वान एकाउण्ट सेवाको सुरुवात  गरेको छ ।

यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट नललाईन मार्फत मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्नुहुनेछ साथै, शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालयधाउनुपर्नेछैन । यो सेवा सानिमा बैंकलेसानिमा क्यापिटल सँगको सहकार्यमा प्रदान गर्नेछ । यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको छ । सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्