सुर्या लाइफ इन्सयोरेन्स र महालक्ष्मी बैंक बीच बैङ्कासुरेन्स सम्झौता
काठमाडौं, २६ कात्तिक । महालक्ष्मी बैंक र सुर्या लाइफ इन्सयोरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैकं र इन्सयोरेन्सबीच आइतवार आयोजित एक कार्यक्रमकाबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैकंका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।सहमति संगै बैकंका ग्राहकले सुर्या लाइफ इन्सयोरेन्सले प्रदान गर्ने बीमा सेवा सम्बन्धी सबै सुविधाहरु बैङ्कका सबै शाखाबाट लिन सक्ने बताएको छ ।















प्रतिक्रिया दिनुहोस्