दमननाथलाई पन्छाउँदै भक्तपुर-२ बाट महेश बस्नेत विजयी

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन ।
कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी हुनुभयो । बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई हराएका हुन ।

बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्