ईलाम क्षेत्र नम्बर २ बाट एमाले नेता सुवासचन्द्र नेवाङ विजयी

काठमाडौं। ईलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेवाङ विजयी भएका छन् ।पूर्व सभामुख समेत रहेका नेवाङ ३६ हजार १२४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत ल्याएका छन्

प्रतिक्रिया दिनुहोस्