इलाम क्षेत्र नम्बर १ बाट एमाले नेता झलनाथ खनाल विजयी

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल विजयी भएका छन ।

उनले प्रतिस्पर्धिलाई भारि मतान्तरले हराएका हुन ।

खनालले ३८ हजार ८ सय ७ मत पाए भने उनका प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत पनए । यो क्षेत्रमा ८ जना प्रतिस्पर्धि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्