प्रदेशसभा २( क) वाम गठबन्धनका पोखरेल विजयी

काठमाडौं । प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ ९क० मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ६९४ मत ल्याई विजयी भएका छन ।
एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत ल्याएका छन । निर्वाचन कार्यालयले अब केहीबेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ ९क० मा ३५ हजार ५४२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्